दफा १२
कार्यविधि वा निर्देशिका बनाई लागू गर्ने
केन्द्रीय अधिकारीले अध्यादेश र यस नियमावली तथा पारस्परिक कानूनी सहायता सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डको प्रभावकारी कार्यान्वयन गर्न आवश्यक कार्यविधि वा निर्देशिका बनाई लागू गर्न सक्नेछ ।